मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

गृहमन्त्रीलाई प्रश्न : विधेयक नआउँदै परिचयपत्र किन ?

काठमाडौँ– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय परिचयपत्रको काम एक दशक अघिबाट सुरु भएको भन्दै यसमा कमिसन र भ्रष्टाचारको प्रशंग कतै नजोडिएको जवाफ दिएका छन् । मङ्गलबार प्रतिनिधि सभाको बैठकमा...