शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाकालको तलब दिन नेपाली कामदारको खोजीमा विदेशी कम्पनी

काठमाडौँ । विदेशी कम्पनीहरूले कोरोनाकालमा काम गरेको बक्यौता तलब भुक्तानी गर्न नेपाली कामदारको खोजी गर्न थालेका छन् । मलेसिया, साउदी अरेबियालगायतका देशका रोजगारदाता कम्पनीहरूले त्यहाँस्थित नेपाली राजदूतावासमार्फत बाँकी रहेको तलब...