शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

१९३ देशका झण्डामुनि पोखराका २३ युवाले वाचन गरे कम्युनिष्ट पार्टीको घोषणापत्र

पोखरा । पोखराका २३ जना युवाले कम्युनिष्ट पार्टीको घोषणापत्र वाचन गरेका छन् । पोखरामा निर्माण गरिएको झण्डापार्कमा उनीहरुले घोषणापत्र वाचन गरेर कम्युनिष्ट पार्टीहरुको ध्यान खिचेका हुन् । पार्कमा संयुक्त राष्ट्रसंघ...