शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ आईजीपी नियुक्तिमा हुनेछ प्रचण्ड सरकारको अग्निपरीक्षा

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंह यसै साता अवकाशमा जाँदैछन् । सिंहको अवकाश नजिकिँदै गर्दा ३० औँ आईजीपी बन्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरू बीच तीव्र प्रतिस्पर्धा छ । आईजीपी...