बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

अछाम अदालतबाट दोषी ठहर भएकी किशोरीमाथि प्रश्न, बिहे गरेर ठगीको नियत

बलात्कार पीडित किशोरीलाई नै सजाय हुनेगरी अछाम जिल्ला अदालतले गरेको फैसलाले केही समय पहिले ठुलै तरङ्ग ल्याएको थियो । अछाम जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीले जाहेरीकर्ता किशोरीलाई नै ३ वर्ष...