काठमाडौँ । स्कोडाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु ग्रुपले मंगलबार काठमाडौँको चन्द्रागिरि हिल्समा एक कार्यक्रमको आयोजना गरी युरोपेली ब्रान्ड स्कोडाको नयाँ कम्प्याक्ट एसयूभी ‘काइल्याक’ सार्वजनिक गरेको छ । नेपालको भौगोलिक बनावट...