काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को प्रज्ञा भवन कमलादीमा जारी केन्द्रीय समिति बैठकमा समूहगत नेताहरूले मौजुदा केन्द्रीय समिति विघटन गरी मङ्सिरमा विशेष महाधिवेशन गर्नुपर्ने निष्कर्ष सुनाएका छन् । अध्यक्ष पुष्पकमल...