माओवादीको दोस्रो दिनको केन्द्रीय समिति बैठक सुरू
सोमबार, २२ पुस २०८१, १२ : ०५
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिनको छलफल सुरु भएको छ । धुम्बाराहीमा एकघण्टा ढिलो गरी बैठक सुरु भएको हो ।
आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिएका छन् । उनका अनुसार प्रत्येक सदस्यलाई तीनरतीन मिनेटको समय दिइएको छ ।
बैठकमा नेताहरूले उठाएको प्रश्नको जवाफ प्रचण्डले दिएपछि पुस २४ गते मरिमार्जन सहित प्रतिवेदन पारित हुने गजुरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण