राजनीति
प्रचण्डले बोलाए पदाधिकारी बैठक
सोमबार, १९ फागुन २०८१, १५ : ०२
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजी निवास खुमलटारमा बैठक बोलाएका हुन् । बैठकमा समसामयिक राजनीति,अभियानको समीक्षा लगायत विषयमा छलफल गर्न बैठक बोलाएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
माओवादीले फागुन १२ गतेदेखि हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान सञ्चालन गरेको छ । सरकारले ल्याउन लागेको राजनीतिक दलसम्बन्धी संशोधन विधेयकबारे पनि छलफल हुनसक्ने उनले बताए । प्रचण्डसहितका शीर्ष नेताहरू सोमबार धनुषाबाट काठमाडौँ आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण