बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विराटनगर किङ्सको मुख्य प्रशिक्षकमा पुबुदु नियुक्त, धमिका बलिङ प्रशिक्षक

काठमाडौँ । विराटनगर किङ्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि पुबुदु दशानायकेलाई मुख्य प्रशिक्षकमा  नियुक्त गरेको छ । विराटनगरले पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी सोमबार सामाजिक सञ्जालमार्फत दिएको...