काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले कुलिङ पिरियडका सम्बन्धमा गठित छानबिन समितिमाथि ठुला दलका शीर्ष नेताहरूले हस्तक्षेप गर्नु गलत रहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै...