काठमाडौँ । जेनजी आन्दोलनपछि सक्रिय रूपमा जेनजी अगुवाहरूको अनुहार समेटेर ‘नेपाल जेनजी फ्रन्ट’ गठन भएपछि सातवटै प्रदेश संयोजकहरू तोकिएका छन् । अभियन्ता रक्षा बमको संयोजकत्वमा गठन भएको नेपाल जेनजी फ्रन्टले...