शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

उर्जामन्त्रीको प्रयासः २० वर्षदेखिको अलपत्र योजना सफल हुँदै

काठमा । करिब २० वर्षअघि सुरु भएर पनि हालसम्म निर्माण सम्पन्न हुन नसकेको चोभार–खोकना–चापागाउँ १ सय ३२ केभी प्रसारण लाइनमार्फत भक्तपुरमा बिजुली लैजाने योजना अब भने सम्भव हुने भएको छ । ...