सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सुनकोशी–मरिन डाईभर्सनको सुरुङ आजबाट खनिने

सिन्धुलीमा निर्माणाधीन सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल खन्ने कार्य आजबाट सुरु हुँदैछ । सुनकोशी–मरिन डाइभर्सन परियोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) प्रविधि प्रयोग गरी सुरुङ खन्न लागिएको हो । भेरी–बबई...