शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

भारतको आर्थिक वृद्धि दर ६.८ प्रतिशत पुग्ने अनुमान

नयाँ दिल्ली । भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आर्थिक वर्ष सन् २०२५–२६ (अप्रिल २०२५–मार्च २०२६) को अवधिमा ६.३–६.८ प्रतिशतको दायरामा बढ्ने अनुमान गरिएको छ । अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक...