बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिका र इजरायलद्वारा सञ्चालित सहायता वितरण केन्द्रमा कम्तीमा २० जनाको मृत्यु

गाजा । अमेरिका र इजरायलको समर्थनमा सञ्चालित गाजा ह्युमानिटेरियन फाउन्डेसन (जीएचएफ) द्वारा सञ्चालनमा रहेको सहायता वितरण केन्द्रमा भागदौड हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ। यो घटना खान युनिसमा भएको...