काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले सर्वोच्च अदालतले लुम्बिनीको विषयमा गरेको फैसला कार्यान्वयन गर्न नसकिने बताएका छन् । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले सरोकारवाला निकायसँग शुक्रबार गरेको अन्तरक्रिया...