बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जीतपुर सिमरा उपमहानगर: बजेट अभावले विकास निर्माण अलपत्र, ४७ करोड भुक्तानी बाँकी

बारा । जीतपुर सिमरा उपमहानगरपालिकामा बजेट अभाव र ठेकेदारलाई भुक्तानी दिन नसक्दा विकास निर्माणका काम अलपत्र परेका छन् । उपमहानगरले निर्माण व्यवसायीलाई ४७ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको बताएको...