शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय

‘जन्तीलुङ्ग र मरामकोट’ लाई ‘होमस्टे’ गन्तव्य बनाइँदै

पाल्पा।  यहाँको तिनाउ गाउँपालिका–६ जन्तीलुङ्ग र वडा नं ५ मा रहेको मरामकोट पर्यटकीय दृष्टिले आकर्षणका केन्द्र हुन् । यी ठाउँहरू प्राकृतिक दृष्टिकोणले रमणीय रहेकाले पर्यटकहरू यस क्षेत्रमा टहलिन रुचाउँछन् ।...