काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आर्थिक, सामाजिक र राजनीतिक रूपमा विश्वसनीय वातावरण सिर्जना भएको बताएका छन् । शुक्रबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको तेस्रो नेपाल पावर, लाइट एण्ड...