बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

भूकम्प प्रभावित कल्पत गाउँमा ‘एक घर, एक धारा’

सुर्खेत। भूकम्पका कारण पानीको मुहान सुकेपछि खानेपानीको समस्या भोग्दै आएका जाजरकोटको नलगाड नगरपालिका–१ कल्पत गाउँमा खानेपानीको सुविधा उपलब्ध गराएको छ । विसं २०८० कात्तिक १७ गते रामीडाडाँ केन्द्र विन्दु बनाएर गएको...