काठमाडौँ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, राष्ट्रिय समितिले आसन्न निर्वाचनका सन्दर्भमा जारी कतिपय दलको बाचापत्र (घोषणापत्र)मा ट्रेड युनियन खारेजी गर्ने प्रस्तावप्रति चिन्ता व्यक्त गरेको छ । नेपालको संविधानको धारा ३४ ले...