भीम रावलको अग्रता कायमै
शनिबार, २३ फागुन २०८२, ०४ : १३
काठमाडौँ । अछाम क्षेत्र नम्बर–१ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार भीम बहादुर रावलले आफ्नो अग्रता कायम राखेका छन् ।
हालसम्मको मत परिणाम अनुसार रावल ४ हजार ८३२ मतसहित अग्रस्थानमा छन् ।
उनलाई नेकपा एमालेका दीपक बहादुर साउदले ४ हजार ३७५ मत सहित पछ्याइरहेका छन् ।
कांग्रेसका भरत कुमार स्वारले ४ हजार २०२ मत पाएका छन् । यहाँ रास्वपाका ओमप्रकाश रावत ६ सय मतसहित चौथो स्थानमा छन् । यस क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ ८ जना उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण