मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

विदामा स्कूल खोलेको भन्दै नगरपालिकाले गरेको कारवाही शिक्षा विकासले उल्ट्यायो

कपिलवस्तुको वाणगंगा नगरपालिकामा संघीय र स्थानीय कानून मान्ने विषयमा विवाद देखिएको छ । नगरपालिकाले सबै संस्थागत विद्यालयहरूसँग छलफल गरेर दशैं र दीपावलीको बीचको समयमा विद्यालय बन्द गर्ने निर्णय गरेको थियो...