शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बाँकेमा नमूना मतदान अभ्यास

नेपालगञ्ज । बाँकेमा नमूना मतदान अभ्यास गरिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ नजिकिँदै जाँदा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको सहभागितामा आज मतदान अभ्यास गरिएको हो । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...