नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट हालै राजीनामाको घोषणा गरेका पारस खड्काले पनि संयुक्त अबर इमिरेट्स (युएई) मा नोभेम्बर १५ देखि २४ तारिखसम्म आयोजना हुने टी–१० लिग खेल्ने भएका छन् । ...