बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

संस्कृतमा शपथ लिएका सांसद भन्छन्- संसद्लाई प्रभावकारी र परिणाममुखी बनाउनु पर्छ

काठमाडौँ ।  बलियो चुनावी दलीय गठबन्धनलाई पाखा लगाउँदै स्वतन्त्र उम्मेदवारका हैसियतले प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा आफ्ना पक्षमा पार्न सफल किरणकुमार साह संसद्को पहिलो बैठकमा बेग्लै पहिचान स्थापित गरी चर्चामा आए...