बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डीएसपी केसीलाई बर्खास्त गर्न सिफारिस, गृहले १ महिनासम्म गरेन निर्णय

काठमाडौँ । नेपाल प्रहरीका डीएसपी ठगबहादुर केसीलाई बर्खास्त गर्न प्रहरी प्रधान कार्यालयले १ महिनाअघि गृह मन्त्रालयमा सिफारिस गरेको थियो । तर, त्यसबारे गृह मन्त्रालयले अहिलेसम्म कुनै निर्णय गरेको छैन । ...