काठमाडौँ । भारतीय सर्वोच्च अदालतले 'मेटा प्लेटफर्म’ र 'ह्वाट्सएप’ लाई कडा चेतावनी दिँदै भारतीय नागरिकहरूको व्यक्तिगत तथ्याङ्क (डाटा) दुरुपयोग गर्न नदिने स्पष्ट पारेको छ । मंगलबार सुनुवाइका क्रममा अदालतले यी...