काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले १५ दिनभित्र रोयल्टी तथा आरटीडीएफको रकम दाखिला गर्न इन्टरनेट सेवा प्रदायक (आईएसपी) लाई निर्देशन दिएको छ । प्राधिकरणबाट अनुमतिपत्र प्राप्त गरी सेवा सञ्चालन गरिरहेका ती सेवा...