शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सुन लुटेरा समूहका ‘गोरे’ सहित ८ जना पक्राउ, विप्लव समूह छाडेर लुटपाटमा सक्रिय

काठमाडौं– प्रहरीले अवैधरुपमा केरुङ नाका हुँदै आउने सुन लुटपाटका साथै विभिन्न अवैध गतिविधिमा संलग्न ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ‘गोरे’ भनिने योर्साङ लामा समेत रहेका छन् ।...