बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

उपकुलपति नियुक्तिमा विद्यावारिधि अनिवार्य गर्ने सरकारी निर्णयप्रति चिकित्सक संघको आपत्ति

काठमाडौँ । नेपाल सरकारले हालै विश्वविद्यालयको उपकुलपति लगायतका उच्च पदमा नियुक्तिका लागि न्यूनतम शैक्षिक योग्यता विद्यावारिधि (पीएचडी) हुनुपर्ने व्यवस्था गरेकोप्रति नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ।  संघले शनिबार एक प्रेस...