बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

भक्तपुर । सूर्यबिनायक नगरपालिका-८ बस्ने नारायण गोपाल श्रेष्ठको नेवा किचन होटलबाट जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ  लगायत ५ जनालाई नगद ४६ हजार ७ सय ३० रुपैयाँ र ६ बुक तास सहित...