बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राष्ट्रिय सभा निर्वाचन

मधेस प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी

आइतबार, ११ माघ २०८२, १८ : ४२
आइतबार, ११ माघ २०८२

सारांश

  • राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्।
  • एमालेबाट रेखा झा, कांग्रेसबाट रञ्जित कर्ण र धर्मेन्द्र पासवान विजयी भए।
  • जसपाका महन्थ ठाकुर पनि राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन्।

जनकपुरधाम । आइतबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । 

आज नै सार्वजनिक गरिएको मतपरिणाम अनुसार एमालेकी महिलातर्फ रेखा झा र अल्पसंखयकतर्फ कांग्रेसका रञ्जित कर्ण,दलिततर्फ धर्मेन्द्र पासवान र अन्य कलष्टरतर्फ जसपाका महन्थ ठाकुर विजयी भएका हुन् । 

यस्तो छ मतपरिणाम 

रेखा झा (एमाले)= ७२२२ (विजयी)

शमी कुमारी अग्रवाल (नेकपा)= १९४४

चन्द्रकला देवी साह (जसपा)=३२२

बदर = ३५७

मधेस प्रदेश: राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ को अल्पसंख्यक कलष्टर तर्फ मत परिणामः 

रञ्जित कर्ण (कांग्रेस)=  ८०९३ (विजयी)

रामनन्दन प्रसाद (नेकपा)= १३६१

शैलेश कुमार चौधरी (जसपा)= २७७

बदर = ११४

मधेस प्रदेश: राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ को दलित कलष्टर तर्फ मत परिणामः 

धर्मेन्द्र पासवान (कांग्रेस)=  ७९०४ (विजयी)

रामनन्दन प्रसाद (नेकपा)= १३७६

चमेली देवी दास (जसपा)= २०९

बदर = १८६

मधेस प्रदेश: राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ को अन्य कलष्टर तर्फ मत परिणामः 

महन्थ ठाकुर (जसपा)= ७७२५ (विजयी)

लक्ष्मण पौडेल (नेकपा)= १८०५

बदर = ३१५

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप