परिणाम
बाँके-३ मा खगेन्द्र सुनार विजयी
शनिबार, २३ फागुन २०८२, ०६ : ४६
सारांश
- बाँके ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार विजयी भए, उनले २९,५५१ मत प्राप्त गरे।
- निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुमन मल्लले १९,६१५ मत प्राप्त गरे।
- नेपाली कांग्रेसका अमरसिंह पुन १३,२१५ मतसहित तेस्रो स्थानमा रहे।
बाँके । बाँके ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार विजयी भएका छन् । उनले २९ हजार ५५१ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुमन मल्लले १९ हजार ६१५ मत पाए । नेपाली कांग्रेसका अमरसिंह पुन १३ हजार २१५ मतसहित तेस्रो स्थानमा रहे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण