शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सेती खोँचमा खसेकी बालिकाको मृत्यु

पोखरा । सेती नदीको खोँचमा खसेकी बालिकाको मृत्यु भएको छ । खोँचमा खसेको २ घण्टापछि उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइए पनि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो...