काठमाडौँ । माघ २८स् सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन रवि खड्का दुई स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा कायमै रहन सफल भएका छन्...