काठमाडौँ । साफ यू–२० महिला च्याम्पियनसिपमा बंगलादेशविरुद्धको खेलमा नेपाल पहिलो हाफमा पछि परेको छ । सुरुवातमा सम्हालिन नसक्दा नेपाल ०–१ गोलले पछि परेको हो । ढाकास्थित बसुन्धरा स्पोर्टस् ग्राउन्डमा जारी...