शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

प्याजमा भारतको कर : नेपालको आपूर्ति शृङ्खलामा कस्तो असर पर्छ ?

काठमाडौँ । प्याज निर्यातमा ४० प्रतिशत कर लगाउने भारतको निर्णयबाट नेपालमा प्याजको आपूर्ति शृङ्खला खलबलिने भएको छ । भारतको वित्त मन्त्रालयले आन्तरिक मूल्यवृद्धि नियन्त्रण गर्ने लक्ष्यसहित प्याजको निर्यातमा ४० प्रतिशत...