काठमाडौँ । न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन वर्षाका गतिविधि बढ्ने जल तथा मौसम विज्ञान विभाग जनाएको छ । शनिबार पनि देशभर बदली भई ठाउँठाउँमा वर्षा भएको छ...