आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

के नेपालले एकदिवसीय मान्यता जोगाउन सक्ला ?

काठमाडौँ । नेपाली क्रिकेट अहिले एकदिवसीय मान्यता जोगाउने लक्ष्यमा छ । अहिले घरेलु मैदानमा चलिरहेको आईसीसी लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले खेलेका तीन खेलमा तीनै खेलमा जित निकाल्न...