बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

युरो कपबाट बाहिरिए बेल्जियमका गोलरक्षक थिबाउट

काठमाडौँ । बेल्जियमका गोलरक्षक थिबाउट कोर्टोइसले निकट भविष्यमा आयोजना हुने युरो कप फुटबल प्रतियोगिता खेल्न नसक्ने भएका छन् । उनी घुँडाको चोटका कारण युरो कपबाट बाहिरिएको समाचारमा जनाइएको छ । ...