सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा मन्त्रालय भागबण्डामा सकस, मनाङेलाई मन्त्री बनाउने तयारी

पोखरा । गण्डकीका पाँचौँ मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार प्रदेशसभाबाट विश्वासको मत पाए । उनलाई कांग्रेसका २७, माओवादीका ७ र एकीकृत समाजवादीकाबाट एक गरी ३५ सांसदको विश्वासको मत दिएका थिए ।...