बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

धनुषाको राजदेवी मन्दिरबाट मूर्ति चोरी

जनकपुरधाम । धनुषाको एक मन्दिरबाट मूर्तिसहित गरगहना चोरी भएको छ । जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयास्थित प्रसिद्ध राजदेवी मन्दिरबाट शनिवार भगवानको मूर्ति, सुनको मुकुट र गरगहना चोरी भएको हो ।  ...