विराटनगर । कोशी प्रदेशसभाबाट प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०८० पारित भएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले उक्त विधेयक पारित गरेको हो । ...