काठमाडौँ । वाणिज्य बैंकहरुले आजदेखि नयाँ ब्याजदर लागू गरेका छन् । असार महिनाका लागि अधिकांश बैंकले ब्याजदर घटाएका छन् । तर नबिल, प्रभु र हिमालयन बैंकले ब्याजदर यथावत राखेका छन् । कुन...