बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

बैंकहरुमा निक्षेप थुप्रिँदा कर्जा प्रवाह सुस्त, निजी क्षेत्रमा जाने कर्जा प्रवाह १.५ प्रतिशतले वृद्धि

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरूबाट हुने कर्जा प्रवाह सुस्त देखिएको छ । सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा पहिलो त्रैमासिक तथ्याङ्कअनुसार...