आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

एक करोड लगानीमा आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा व्यावसायिक मोटरबोट सुरु

काठमाडौँ । आँबुखैरेनी गाउँपालिकाले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सुरु गरेको छ । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले गाउँपालिकासँग सम्झौता गरि आइतबारदेखि  व्यावसायिक मोटरबोट सञ्चालन गरेको  बोटेबोरा...