शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रमिला यादवद्वारा उम्मेदवारी फिर्ताको घोषणा

काठमाडौँ । जनता समाजवादी पार्टीको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनेकी प्रमिलाकुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन् । यादवले सोमवार अर्का उम्मेदवार रामसहाय यादवलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी...