गरमले मेरो शरीरमा चिटचिट पसिना आइरहेको थियो । पसिनाले म निथ्रुक्क भिजेकी थिएँ र त शीतल छहारीको हावा मेरो तृष्णाको लहर भएर सामुन्ने आउँथ्यो; उजाड मेरो मुहार र हातखुट्टालाई सिस्नोले...